धनकुटा जिल्ला पाख्रीबास नगरपालिका वडा नं १०, चुङमाङमा रहेको श्री भारती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको आज मिति २०७९ साल चैत्र १५ गते विद्यालयबाट बिदाइ गरिएको छ ।
मिति २०७९ साल चैत्र १७ बाट हुन गइ रहेको एसइइ परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरूले अविर र फूल लागाइ विद्यार्थीहरूको उज्वल भविष्यको कामना गर्दै विद्यालयबाट बिदाइ गरिएको हो ।




0 Comments