Header Ads Widget

विद्यालय परिचय

 विद्यालय परिचय

श्री भारती माध्यमिक विद्यालयको स्थापना वि.सं. २००८ सालमा श्रीपञ्चमीको अवसर पारेर स्थापना भएको श्री भारती माध्यमिक विद्यालय धनकुटा जिल्लाको एक अग्रणी विद्यालयहरूमा पर्दछ । स्व. श्री रणबहादुर कुथुमी, स्व. श्री छत्रबहादुर कुथुमी तथा स्व. श्री हरिप्रसाद पोख्रेलको प्रमुख अग्रसरतमा स्थापना भएको विद्यालयले आजका दिन सम्ममा विभिन्न आरोह तथा अवरोहहरू पार गरेको छ ।

Post a Comment

0 Comments

Featured Post

शिक्षक सरुवाका लागि प्राप्त निवेदन दर्ता विवरण