Header Ads Widget

शिक्षक सरुवाका लागि प्राप्त निवेदन दर्ता विवरण

 मिति २०८१/७/२९ गते प्रकाशित भएको सरुवा सूचना बमोजिम प्राप्त भएका निवेदनहरूको सूची निम्नानुसार भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको छ । 

 पुनश्च प्रकाशित सूचीमा रीतपूर्वक निवेदन पेस गर्ने निवेदक १ जना मात्रै रहेका कारण प्राथमिकता सूची प्रकाशन गरिएको छैन । 

Post a Comment

0 Comments

Featured Post

शिक्षक सरुवाका लागि प्राप्त निवेदन दर्ता विवरण