Header Ads Widget

विद्यालयकी पूर्व विद्यार्थी श्री यमुना पराजुलीबाट विद्यालयलाई पुस्तक प्रदान

 यस श्री भारती माध्यमिक विद्यालयकी पूर्व विद्यार्थी श्री यमुना पराजुली अधिकारीबाट यस विद्यालयलाई उहाँद्वारा लिखित फूलका गहना नामक बाल कथा संग्रह ३ वटा र कान्छु नामक बाल उपन्यास ४ वटा उपहार स्वरूप प्राप्त भएकोमा उहाँलाई हार्दिक धन्यवाद प्रदान गर्दछौ । साथै उहाँको आगामी साहित्यिक यात्राको सफलताको शुभकामना समेत व्यक्त गर्दछौ । 






-विद्यालय परिवार

Post a Comment

0 Comments

Featured Post

शिक्षक सरुवाका लागि प्राप्त निवेदन दर्ता विवरण